फाइजर खोपका लागि ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो

फाइजर खोप लगाउनको लागि आवश्यक पर्ने फाइजरको ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ। मंगलबाट दिउँसो ६ लाख ६४ हजार ६५० मात्रा खोप नेपाल आइपुगेको आपूर्ती व्यवस्थापन शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो । फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ ।

सम्बन्धित सामग्री

फाइजरका लागि सिरिन्ज आयो, बालबालिकाले कहिलेदेखि खोप पाउँछन्?

काठमाडौँ- सरकारले बालबालिकालाई ( १२ देखि १७ ) कोभिड विरुद्धको फाइजर खोप लगाउँदै आएको छ । केही दिनअघि  फाईजर लगाउने भनेर सार्वजनिक गरेको खोप कार्यक्रम सिरिन्ज अभाव भएर स्थगित भएको थियो । मंगलबार अमेरिकाबाट ६ लाख ६६ हजार सिरिन्ज नेपाल ल्याइयो । कोभिडविरुद्ध लगाइरहेका अन्य खोप लगाउन प्रयोग गरिने सिरिन्ज फाईजर …

फाइजरका लागि आवश्यक पर्ने ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।

फाइजरका लागि आवश्यक पर्ने ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।

६ लाख सिरिन्ज आइपुग्यो, अब फाइजर खोप अभियान सुरु हुने

काठमाडौँ – कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज मंगलबार नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि […]

फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो

काठमाडौं । फाइजर खोप लगाउने ६ लाख ६४ हजार भन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ । फाइजर कम्पनीकै ६ लाख ६४ हजार ६५० वटा सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर खोप लगाउन सोही कम्पनिको शून्य दशमल ३३ एमएमको सिरिन्ज आवश्यक पर्दछ । पुस १३ गतेदेखि उपत्यकासहित ८ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहमा फाइजर […]

६ लाख सिरिन्ज ल्याइयो

कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो । ती जिल्लामा १२ देखि १७ वर्ष उ

फाइजर खोपमा प्रयोग हुने साढे ६ लाख सिरिन्ज आइपुग्यो

काठमाडौं । कोभिड १९ विरुद्धको फाइजर खोप दिनका लागि प्रयोग हुने ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको छ । कतार एयरलाइन्सको नियमित उडानमार्फत् आज दिउँसो सिरिन्ज नेपाल आइपुगेको हो । फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज अभाव हुँदा काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकाले खोप पाउन सकेका थिएनन् । सिरिन्ज आएपछि...