भदौ २४ र २५ गते ‘किताब जात्रा’को पाचौं संस्करण हुने

‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो ।  फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारी भन्छन्, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं ।’ जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् ।

सम्बन्धित सामग्री

भगवान कोइरालाको पुस्तक सार्वजनिक,नियमित संस्करण असोज पहिलो साता

२८ भदौ, काठमाडौं । तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार लोकार्पण भएको छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको छ । यसको मूल्य २५ हजार रुपैयाँ छ । यो संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ […]

किताब जात्राको पाँचौँ संस्करण हुँदै

काठमाडौं :  ‘किताब जात्रा’को पाचौँ संस्करण आयोजना हुने भएको छ। भदौ २४ र २५ गते गरी नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा यस वर्षको किताब जात्रा आयोजना हुन लागेको हो।दुई वर्षपछि भौतिक रुपमा हुन लागेको जात्रामा मुख्य आकर्षकको रुपमा भारतीय लेखक तथा कलाकार पियुष मिश्राको उपस्थिति तथा विशेष प्रस्तुति रहने बताइएको छ।‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, &lsq

भदौ २४ बाट किताब जात्राको पाँचौं संस्करण, पीयूस मिश्रा आउने

१७ भदौ, काठमाडौं । ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यसवर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो । ‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा […]

डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै

डाक्टर भगवान् कोइरालाले पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउने भएका छन् । डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, आफूले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको काठमाडौँमा एक कार्यक्रमको आयोजना जानकारी दिएका हुन् ।यही भदौ अन्तिम साता काठमाडौँमा उक्त विशेष संस्करणको लोकार्पण हुँदैछ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ । जसको अङ्कित मूल्य २५,००० (पच्चीस ह

मिस ग्राण्ड नेपालको घोषणा

मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।यस पटकको मिस ग्राण्ड नेपाल हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ । सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गते काठमाड

पाकिस्तानले पनि साफ महिला च्याम्पियनसिप खेल्ने

२६ असार, काठमाडौं । पाकिस्तानले आगामी भदौमा नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप खेल्ने भएको छ । पाकिस्तान फुटबल फेडेरसनले पाकिस्तानको महिला टिमले साफमा सहभागिता जनाउने पुष्टि गरेको छ। साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ १३ देखि २५ सम्म नेपालमा आयोजना हुनेछ । फिफाको प्रतिबन्धमा रहेका कारण पाकिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्न पाएको थिएन । […]

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

१८ असार, काठमाडौं । दक्षिण एसियाली फुटबल (साफ) को महिला च्याम्पियनसिपको छैटौं संस्करण नेपालमा हुने भएको छ । आगामी साउन २४ देखि भदौ २५ सम्म अर्थात अगष्ट ९ देखि सेप्टेम्बर १० सम्म प्रतियोगिता हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बंगलादेशमा भएको साफ कंग्रेसअघि साफको कार्यकारी समितिको बैठकले नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना […]

देशव्यापी अन्तर वडा टेबलटेनिस भदौमा

९ असार, काठमाडौं । नेपाल स्पिन इभेन्ट प्रालिले आयोजना गर्ने देशव्यापी अन्तरवडा टेवलटेनिस प्रतियोगिताको दोस्रो संस्करण आगामी भदौ २१ देखि २५ गतेसम्म हुने भएको छ । देशभरबाट वडा स्तरका टोलीहरु सहभागिता गराउने लक्ष्य राखिएको प्रतियोगितालाई समाजसेवी पूर्णशंकर श्रेष्ठले मुख्य प्रायोजन गरेका छन् । १५ लाख अनुमानित बजेटको आधा रकम श्रेष्ठले स्पिन इभेन्टलाई उपलब्ध गराउनेछन् । […]

एनएसएलको नयाँ मिति भदौ अन्तिम सातालाई

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सँस्करणका लागि भदौ अन्तिम सातादेखि कार्तिक पहिलो सातासम्मको समय उपलब्ध गराएको छ । एन्फाले सोमबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कार्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको हो । साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराउन आग्रह गरेको छ । यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि ८ गत