किताब जात्राको पाँचौं संस्करण हुँदै, मिस्टिक नेपाल अवधारणामा विशेष प्रस्तुतिहरू रहने

‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएको थियो ।  ‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा...

सम्बन्धित सामग्री

नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा

काठमाडौँ- नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ। सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराइन्। जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा यही […]

नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण सुरु

७ पुस, पोखरा । पोखरास्थित फेवातालको किनारमा नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण सुरु भएको छ । बुकवर्म फाउन्डेसनले गर्र्दै आएको साहित्यिक महोत्सव पुस ११ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले लिटरेचर फेस्टिभलले पोखराको प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए । उनले फेस्टिभललाई सफल बनाउन पोखरेलीले पनि अपनत्व लिनुपर्ने सुझाव दिए । […]

बजारमा ‘हृदय’को नियमित संस्करण

२९ असोज, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो । कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता […]

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ । नाटक हेर्ने परम्परालाई बढाउन यस किसिमको महोत्सवको आयोजना गर्न लगिएको मण्डला नाटक घरका संस्थापक अध्यक्ष दयाहाङ राईले पत्रकार सम्मेलनमार्फत जानकारी

‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

काठमाडौँ– ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोत्सव दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला थिएटरमा आयोजना हुनेछ।  नाटक हेर्ने परम्परालाई बढाउन यस […]

नेपाल पूर्वाधार सम्मेलनकाे चाैथाे संस्करण आजबाट सुरु

काठमाडाैँ- नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आजबाट सुरु हुँदैछ। विकासको लागि पूर्वाधार भन्ने नाराका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलनमा यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी […]

मिस ग्राण्ड नेपालको १० औं संस्करण हुने

काठमाडौं । मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । यस […]

नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण भदौ अन्तिम साता

३० साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गर्ने नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आगामी भदौ अन्तिम साता हुने भएको छ । आगामी २३ र २४ भदौमा चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना हुन लागेको परिसंघले सोमबार एक कार्यक्रममार्फत जानकारी गराएको छ । सम्मेलनको सहआयोजक लगानी बोर्डको कार्यालय र […]

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ काे दाेस्राे संस्करण हुने

काठमाडाैँ- ‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ को दोस्रो संस्करण हुने भएको छ। आयोजक फेलिज इन्टरनेसनलले मंगलबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो। प्रतियोगिताको पहिलो संस्करण सन् २०१७ मा भएको थियो। आयोजकका अनुसार प्रतियोगितामा १६ देखि २१ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन्। एसइई तथा प्लस टु परीक्षा दिएर […]

नेपाल सुपर लिगमा तीन नयाँ टिम, दोस्रो संस्करण चैत २६ बाट सुरु

काठमाडौं: फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण चैतको २६ गतेबाट जेठ ७ गतेसम्म आयोजना हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभण्ट म्यानेजमेन्टले आज एक विज्ञप्ति निकाल्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। पहिलो संस्करण बन्द रंगशालामा आयोजना गरे पनि दोस्रो संस्करणमा रंगशालामा दर्शकसहितको प्रतियोगिता गर्ने आयोजकको विश्वास छ।…