नवौं राष्ट्रिय खेलकुद घिसिङको पहिलो प्रथामिकतामा

नेपालमा फाल्गुण महिनामा सम्पन्न हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हालसम्म हुन सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव विवादले हालसम्म प्रतियोगिता सम्पन्न हुन नसकेको हो । प्रतियोगिता सम्पन्न गर्नका लागि सदस्य–सचिवको आवश्यक्ता थियो । अब राखेपको सदस्य–सचिवको जिम्मेवारीमा टंकलाल घिसिङ फर्किएका छन् । बुधबार आफ्नो कार्यकाल सम्हाल्ने क्रममा घिसिङले पहिलो प्रथामिकता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता रहेको बताएका छन् । सर्वोच्च अदालतले बर्खास्तीम

सम्बन्धित सामग्री

अंकमा नवौं राष्ट्रिय खेलकुद

७ कात्तिक, काठमाडौं । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता बृहत नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा सम्पन्न भएको छ । गण्डकीका ८ जिल्ला तथा ललितपुर र काठमाडौंमा समेत नवौं अन्तर्गतका खेल प्रतियोगिता आयोजना भए । नियमित समयअनुसार अघिल्लो वर्ष नै आयोजना हुनुपर्ने राष्ट्रिय खेलकुद कोरोना महामारीका कारण पछि धकेलिएको हो । अघिल्ला संस्करणको तुलनामा भद्रगोल र […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता!

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नागरिक समाज कास्कीका नाममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज […]

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।...

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

३ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (बिहीबार) सकिँदैछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ । समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति हुनेछ । पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरा रंगशालाकाे निरीक्षण

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पोखरा रंगशालाको शनिबार बेलुकी अवलोकन गरेका छन्। आइतबार दिउँदो घिसिङले नै बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालयबारे ...

नवौं राष्ट्रिय खेलकुद गर्न आठ निर्णय

आगामी असोजको अन्त्यदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको पहिलो बैठकले शुक्रबार आठ मुख्य निर्णय गरेको छ।...

नवौं राष्ट्रिय खेलकुद सर्‍यो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ। यहीँ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ।...

नवौं राष्ट्रिय खेलकुद सर्ने सम्भावना

यही जेठको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद पछाडि सर्ने भएको छ । कोभिड-१९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा  हुने तय भइसकेको थियो ।तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने पक्का भएको स्रोतले बतायो । प्रतियोगिता सर्ने भएसँगै दशैं अगाडि सक्ने गरी नवौं राष्ट्रिय खेलकुदको मिति तय गर्ने

नवौं राष्ट्रिय खेलकुद जेठमा

काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अर्को वर्ष जेठमा आयोजना हुने भएको छ । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको हो । मन्त्रीपरिषद्ले मिति तय गरेको छ अब बाँकी […]

नवौं राष्ट्रिय खेलकुद जेठमा !

२७ फागुन, काठमाडौं । दोस्रोपल्ट निर्धारित मिति (फागुन)मा पनि नवौं राष्ट्रिय खेलकुद गर्न नसकेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले आगामी जेठ पहिलो साता आयोजना गर्ने तयारी सुरु गरेका छन् । गण्डकी प्रदेशमा २०७७ मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण एक वर्ष सारिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्यसचिवबारे अदालती […]