दोलखाको भीमेश्वर नगरमा नियमविपरित ८० जना करारका कर्मचारी

जिल्लाको सबैभन्दा ठुलो भीमेश्वर नगरपालिकामा दरबन्दीको संगठन संरचना बिनै ८० जना करारका कर्मचारी भर्ना गरेको पाईएको छ।...

सम्बन्धित सामग्री

करारका कर्मचारी प्रशासनिक सेवामा

काठमाडौं, असार ३० । स्थानीय तहले प्राविधिक सेवामा करारका कर्मचारी भर्ना गरी प्रशासनिक सेवामा काम लगाउने गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा प्राविधिक कर्मचारी मात्र करार सेवामा राख्न पाउने व्यवस्था गरे पनि कतिपय स्थानीय तहले प्राविधिक सेवामा कर्मचारी करारमा भर्ना गरी काम भने प्रशासनमा लगाउने गरेका हुन्। स्थानीय तहमा कर्मचारी अभाव भएकाले प्राविधिक […]

करारका कर्मचारी आफु खुसी थपघट नगर्न मन्त्रालयको पत्र

काठमाडौं, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले आफु खुशी करारका कर्मचारी हटाउने र नयाँ भर्नालाई कानुन अनुसार मात्रै कर्मचारी भर्ना गर्न स्थानीय तहलाई निर्देशन दिएको हो । स्थानीय तहहरुले करारका कर्मचारीहरु हटाएर पुन ः विज्ञापन खुलाएको, रिक्त पदमा लोकसेवा आयोगमा […]

मर्चवारीमा करारका कर्मचारी हटाउन खोजेको विरोधमा प्रदर्शन

६ साउन, बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकामा करारका कर्मचारी हटाउन खोजेको विरोधमा प्रदर्शन भएको छ । गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले यसअघिका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारी हटाएर नयाँ कर्मचारी नियुक्त गर्न खोजेको भन्दै करारका कर्मचारी, स्थानीय तथा पूर्व जनप्रतिनिधिहरूले गाउँपालिका कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । ५ वर्षदेखि काम गर्दै आएका २८ जनालाई कर्मचारीलाई हटाउन खोजेको […]

करारका कर्मचारी हटाएको विरोधमा जन्तेढुंगाका थप चार वडामा एमालेको तालाबन्दी

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा एमालेले थप तीन वडा तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाएको बिरोधमा मंगलबार जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–२ बोपुङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको एमाले जन्तेढुंगा […]

करारका कर्मचारी हटाउने निर्णयविरुद्ध दलहरू एकजुट

करारका कर्मचारी हटाउने निर्णयविरुद्ध बर्दिबासका दलहरू एकजुट भएका छन् । कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्राही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुनस् स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।बर्दिबास नगरभित्रका अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णयको आलोचना भइरहेको बेला सर्वदलीय उक्त निर्णयलाई स्वागत गरिएको छ । अन्यायपूर्ण उक्त निर्णय अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन सबै दलले अनुरोध गरेका छन् ।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकप

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित

प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । सोमबारदेखि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । प्रतिष्ठानले ०७७ कात्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेको थियो । सो अवधिमा भर्ना भएका करारका कर्म

महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने

ललितपुरको महाँकाल गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै आफू निकट कर्मचारी हटाएको भन्दै राजनीतिक दलले विरोध जनाएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले १० वर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी निकालेको भन्दै विरोध भएको हो ।एमाले महाँकाल गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाउँपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्तप्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।’ नेकपा माओवादी गाउँपालिकाले अध्यक्ष बुद्ध नेगीले गाउ

डिलासैनीमा कार्यरत ५८ करारका कर्मचारी हटाइए

५८ जना पालिका मातहतका करारका कर्मचारी हटाएको हो। विगतमा विनास्रोत भर्ना गरेको भन्दै विद्यालय कर्मचारी र गाउँपलिकामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।...

कर्णालीका स्थानीय तहले करारका कर्मचारी धमाधम हटाउँदै

कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाले मंगलबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । यसअघि कालिकोटको शुभकालिका गाउँपालिकाले साउन ४ देखि करारका कर्मचारीको सम्झौता नवीकरण नहुने सूचना जारी गरेको थियो । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो ।ठाटीकाँध गाउँपालिकाले भने पोषण शाखादेखि प्राविधिक शाखाका करार कर्मचारीलाई हाजिर नहुन सूचन

शुभकालिका गाउँपालिकाले हटायो करारका कर्मचारी

काठमाडौँ । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाअन्तर्गत काम गरिरहेका करारका कर्मचारी हटाएको छ । असार ११ गतेको गाउँ सभाबाट आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो । असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ । ‘गाउँपालिकाको समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई […]