काठमाडौं, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले आफु खुशी करारका कर्मचारी हटाउने र नयाँ भर्नालाई कानुन अनुसार मात्रै कर्मचारी भर्ना गर्न स्थानीय तहलाई निर्देशन दिएको हो । स्थानीय तहहरुले करारका कर्मचारीहरु हटाएर पुन ः विज्ञापन खुलाएको, रिक्त पदमा लोकसेवा आयोगमा […]