हल्ट प्राइज आइओईको फाइनल सम्पन्न

हल्ट प्राइज आइओई (इन्जिनियर अध्ययन संस्थान) को २०२१/२२ फाइनल शनिबार (माघ २९) गते सम्पन्न भएको छ । कार्यक्रममा कुल १८ टोलीले पिच गरेका थिए । टिम मेजरमि एआईले ‘बाजरा बेस्ट इन टेकु’ अवार्डको साथै आइओई हल्ट विजेता भएको छ । त्यस्तै, फस्ट रनरअप टिम मीम र सेकेन्ड रनरअप टिम मुसुर भएको छ । कार्यक्रम बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रम चार उद्यमशील शृङ्ख

सम्बन्धित सामग्री

हल्ट प्राइज आइओईको फाइनल शनिबार

हल्ट प्राइज आइईओ (इञ्जिनियरिङ अध्ययन संस्थान) को फाइनल आगामी शनिबार (माघ २९ गते) आयोजना गरिने भएको छ । चार उद्यमशील वक्ता श्रृंखला, दुई कार्यशाला, दुई सल्लाहसत्र, र सेमिफाइनलपछि कार्यक्रमको फाइनल आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।  युवा उद्यमीका विचार र योजनाबारे औपचारिक कार्यक्रममार्फत जानकारी दिँदै यो कार्यक्रम शुरू भएको थियो । कार्यक्रम बज्र टेक्नोलोजिज,...