हल्ट प्राइज पुलचोक क्याम्पसले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार पुलोचोक क्याम्पसमा आयोजित एक कार्यक्रममा हल्ट प्राइजको बारे जानकारी दिदै अभिमुखीकरण समापन भएको हो ।
कार्यक्रममा अतिथिको रूपमा नेपालका सबैभन्दा कान्छा फेसन डिजाइनर तथा उद्यमी वरदान देवकोटा, प्रकृती ओस्ती, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका प्राध्यापक डा. सुवर्ण शाक्य र डा....