चट्याङले ८५ वटा भेडाबाख्रा मरे

मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ चिमाथ गाउँको पाटन लेखमा परेको चट्याङ लागेर ८५ वटा भेडाबाख्रा मरेका छन् । पाटन क्षेत्रमा भेडाबाख्रा चराउन लगेका बेला बिहीबार चट्याङ गरेको हो हावाहुरीसहित परेको चट्याङका कारण किसानले ठूलो क्षति बेहोर्नु परेको छ ।

सम्बन्धित सामग्री

चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरे

लमजुङ – चट्याङ लागेर लमजुङमा १८ वटा भेडाबाख्रा मरेका छन् । मर्स्याङ्दी गाउँपालिका–५ सञ्जापुमा रहेकाे भेडीगोठमा आज मङ्गलवार दिउँसो १ बजेको समयमा चट्याङ लागेर स्थानीय किसानका १८ वटा भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभयो ।   उहाँका अनुसार चट्याङबाट स्थानीय धनराज घलेका तीन वटा बाख्रा र १० वटा भेडा मरेका छन् । यस्तै सुकुमराशी गुरुङका तीन वटा बाख्रा र दुई वटा भेडा मरेका  छन् । चट्याङबाट मानवीय क्षति ...

पहिरोले पुरिँदा २ सय भेडाबाख्रा मरे

पानी र हावाहुरी चल्न थालेसँगै पाटनबाट भेडाबाख्रा गोठतिर ल्याउँदै गर्दा पहिरोमा परेर मृत्यु भएको स्थानीय अजबहादुर शाहीलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको हो।...

एक सातामा चट्याङले एक जनाको मृत्यु, १७७ भेडाबाख्रा मरे

जुम्लाको तीन स्थानमा एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो । घरबाट...

जुम्लामा चट्याङले एक युवा र ४७ भेडाबाख्रा मरे

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्वर ८ काे धर्मशालामा चट्याङले ४७ वटा भेडा बाख्रा मरेका छन्। बुधबार बेलुका ५ बजे आसपास तातोपानी ८ डैसिले लेककाे धर्मशालामा परेकाे चट्याङले ४७ वटा भेडा बाख्रा मरेकाे र ३८ वटा घाइते भएकाे तातोपानी ८ का वडाअध्यक्ष नर बहादुर रावतले जानकारि दिएका छन्। ताताेपानी ८ का भेडापालक लाल ब […] The post जुम्लामा चट्याङले एक युवा र ४७ भेडाबाख्रा मरे appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

सिमकोट।हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन क्षेत्रमा निरन्तरको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्।वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेका १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए।

भारी हिमपातले रानीखर्कका ५० वटा भेडाबाख्रा मरे

हुम्ला, जेठ १० । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको […]

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

सिमकोट।हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन क्षेत्रमा निरन्तरको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्।वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेका १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए।

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

सिमकोट । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको समयमा उच्च […]

पाटनमा चट्याङबाट ५० भेडाबाख्रा मरे

जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् ।