सिद्धिचरण नगरपालिकामा विभिन्न दलबाट बागी उम्मेदवार बनेकाहरु संगठित रुपमा प्रतिस्पर्धाको तयारी गरेका छन् । उनीहरुले स्वतन्त्र उम्मेदवारहरूको साझा सम्पर्क कार्यालयसमेत स्थापना गरेका छन् । एमालेबाट विद्रोह गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सीताराम गुरुङको नेतृत्वमा संगठित बनेका हुन् ।