आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य फागुन २५ भित्र सम्पन्न भैसक्नुपर्ने कार्यतालिका छ । आयोगले पछिल्लो निर्वाचनमा प्रयोगमा आएका निर्देशिकालाई नै संशोधन तथा परिमार्जन गर्दैछ । निर्वाचनका १४ निर्देशिकामध्ये आचारसंहिताको …