कोरोनाभाइरसको संक्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोर (बिक्री केन्द्र) आगामी मार्च २७ सम्म बन्द गरेको छ।
एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीनबाहेक एप्पलका स्टोर मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको संक्रमण रोकथाममा सघाउन ए...