काठमाडौँ - मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनताले चाहेजस्तो संघीयताका लागि संघर्ष गर्ने निर्णय गरेको छ ।
हालै काठमाडौंमा सम्पन्न पार्टीको एकता महाधिवेशनका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले अहिलेको संघीयता जनताले मागेजस्तो नभएकाले जनताको संघीयता स्...