काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध लगाइएको महाभियोगमाथि अध्ययन छिट्टै सक्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाले राणाविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाएपनि हालसम्म समितिले काम थालेको छैन । तर सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरुको सहजीकरण बैठक राखेर जिम्मेवारी निर्वाह गरी तत्काल धारणा ल्याउन आग्रह गर्नुभयो । सहजीकरण बैठकमा ११ सदस्यीय […]