काठमाडौँका यी ठाउँमा आज १० बजेदेखि २ बजेसम्म बिजुलीको लाइन काटिने

काठमाडौँ- काठमाडौँका विभिन्‍न आज बिजुली जाने भएको छ । बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म चाबाहिलदेखि बौद्धलगायतका क्षेत्रमा चार घण्टा बिजुली जाने भएको हो । विद्युत् प्राधिकरणका अनुसार चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली...

सम्बन्धित सामग्री

पाकिस्तानमा बिजुलीको प्रतियुनिट ६४ रुपैयाँ‚ देशभर प्रदर्शन

इस्लामाबाद : बिजुलीको महसुल बढेपछि पाकिस्तानमा आक्रोश बढेको छ। देशमा बिजुलीको मूल्य प्रतियुनिट ६४ रूपी पुगेको छ।राजनीतिक अन्योलका बीच विद्युत् महसुल बढेपछि देशभर चर्को विरोध भइरहेको छ। विभिन्न क्षेत्रमा हिंसा सुरु भएको छ र बिजुली चोरीका घटना पनि बढ्दै गएका छन्।बढेको बिजुलीको मूल्यविरुद्ध कराँचीमा प्रदर्शन भएको छ। यसैगरी पीओकेमा पनि हजारौं जनता सडकमा उत्रिएका छन्। धेरै शहरमा विरोध प्रदर्शन हिंसात्मक बनेको छ। पीओकेमा मस्जिदबाट लाउडस्पीकरहरूले बिजुलीको महसुल नतिर्न आग्रह गरेका छन्।पाकिस्तान सरकारले

बिजुलीको बिल एक महिनामा ३२ लाख आएपछि…

काठमाडौं । भारतको हरियाणामा बस्ने एक महिलाको घरमा एक महिनाको बिजुलीको बिल २१ लाख भारु आयो । एउटा सामान्य घरमा एक महिनाको बिजुलीको बिल झण्डै २२ लाख भारु आउनु अस्वभाविक थियो । त्यसैले ती महिला विद्युत अफिसमा गइन् र अस्वभाविक बिल निकालेको विरुद्धमा अनौठो तबरले विरोध प्रदर्शन गरिन् । विद्युत विभागको कार्यालय अगाडि बाजागाजासहित गएर […]

बिजुलीको ‘बक्स’ले छेक्दैछ पैदलयात्रुको बाटो

बिजुलीको तार भूमिगत गर्दा प्राधिकरणले बिजुलीको लाइन वितरण गर्न फुटपाथ नै ढाक्ने गरी बक्स राख्दा पैदलयात्रुलाई पेटीमा हिंड्न अप्ठ्यारो मात्रै भएको छैन, पैदलयात्रुहरु सडक पेटी नै छाडेर मुल सकडबाटै जोखिम मोलेर हिंड्न बाध्य छन् ।

बिजुलीको तार सर्ट हुँदा घरमा आगलागी

ललितपुरमा बिजुलीको तार सर्ट हुँदा घरमा आगलागी भएको छ । बुधबार राति ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका जयबहादुर लोप्चानको दुई ताले कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको र करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

भारत सरकारले हस्तक्षेप गरेर घटायो बिजुलीको मूल्य, नेपाललाई पनि फाइदा

बिजुलीको मूल्य निरन्तर उकालो लाग्दै दिनदिनै नयाँ कीर्तिमान बनाएपछि भारत सरकारले मूल्यमा हस्तक्षेप गरेको छ । भारतीय सरकारले रुस–युक्रेन युद्धबाट उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्नेगरी बिजुलीको मूल्यमा हस्तक्षेप गरेको हो ।रुस र युक्रेनबीच युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य प्रतियुनिट २० भारूसम्म पुगेको छ । यससँगै भारतको केन्द्रीय विद्युत नियमन आयोगले मूल्य तोकेरै हस्तक्षेप गरेको हो । यससँगै भारतमा बिजुलीको अधिकतम मूल्य १२ भारू छ ।आयोगले कायम गरेको बिजुलीको मूल्य भारतमा आउँदो सोमबारदेखि ल

भारतले घटायो तोकिएको बिजुलीको मूल्य

काठमाडौँ । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ । भारतको ‘डे अहेड’मार्केटमा अब प्रतिनियुट अधिकतम भारु १२ रुपैयाँसम्म मात्रै बिजुली किनबेच हुने छ । यो ‘डे अहेड मार्केट’बाट नेपालले पनि बिजुली किन्दै आएको छ । भारतको विद्युत् नियमन आयोगले यसअघि प्रतिनियुट भारु २० मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई भारु १२मा झारेको […]

तिनकुनेमा बिजुलीको पोलमा आगलागी

काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ ।

किन बढिरहेको छैन बिजुलीको माग ?

पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको  देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्य रुपमा बढ्न सकेको छैन ।प्राधिकरणले एक हजार ८८९ मेगावाट घण्टा बराबरको बिजुली भारत निर्यात गरिरहेको छ । अघिल्लो सातादेखि प्राधिकरणले कूल ३९ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ ।प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि उद्योगी व्यव

बिजुलीको पोलले लागेर सुनसरीकी सुनिताको मृत्यु

इटहरी / सुनसरीको ईनरुवा नगरपालिका ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको छ । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा... The post बिजुलीको पोलले लागेर सुनसरीकी सुनिताको मृत्यु appeared first on Purbeli News.

सुनसरीमा बिजुलीको पोलले लागेर महिलाकाे मृत्यु

इटहरी / सुनसरीमा बिजुलीको पोलले लागेर महिलाकाे मृत्यु भएकाे छ । ईनरुवा न.पा ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको हाे । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को १ क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई... The post सुनसरीमा बिजुलीको पोलले लागेर महिलाकाे मृत्यु appeared first on Purbeli News.