जानकी, १९ साउन । आनुवंशिक स्रोत संरक्षण गर्ने उद्देश्यले गाभर भ्याली सामुदायिक जीन बैंक स्थापना गरिएको छ । गाभर (च्यामा गाभर सुतैया क्लस्टर) क्षेत्रलाई एउटा क्षेत्रका रुपमा लिइ विसं २०७९ फागुन २४ गते नेपाल सरकारबाट अध्ययन तथा अनुसन्धानपश्चात् उक्त क्षेत्रमा सामुदायिक जीन बैंक स्थापना गरिएको हो । थुप्रै घरायसी जीन बैंक मिलेर सामुदायिक जीन बैंक […]