नुवाकोटमा कफी दिवस मनाइँदै

 ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ । विश्वभर लोकप्रिय पेय पदार्थको रुपमा रहेको कफीको इतिहास नेपालमा लगभग ८४ वर्ष पुरानो छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपा

सम्बन्धित सामग्री

राष्ट्रिय कफी दिवस आज मनाइँदै

आज राष्ट्रिय कफी दिवस मनाइँदै छ । मंसिर १ गते मनाइने राष्ट्रिय कफी दिवस यसपटक चुनावका कारण आज मनाउन लागिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८/७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ । तर, […]

आज राष्ट्रिय कफी दिवस

काठमाडौं :  कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ। यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ।प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको आचारसंहिताका कारण हुन सकेको थिएन।

राष्ट्रिय चिया दिवस मनाइँदै

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज २६औँ राष्ट्रिय चिया दिवसका अवसरमा विशेष कार्यक्रम गर्दै छ । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको बोर्डले जनाएको छ । कार्यक्रममा नेपालको चिया प्रदर्शनी तथा टी टेस्टिङ पनि हुनेछ । ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको...