विद्यार्थीलाई निशुल्क इन्टरनेट उपलब्ध गराउन माग गर्दै नेविसंघ पुग्यो टेलिकम

काठमाडौं : भर्चुअल शिक्षा र अनलाइन शिक्षाका लागि विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन माग गर्दै नेपाल विद्यार्थी संघले नेपाल टेलिकममा ज्ञापनपत्र बुझाएको छ। आइतवार टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई नेविसंघका महामन्त्री वलदेव तिमल्सिना, दीपक भट्टराई, युवराज पाण्डे, उर्मिला थपलियासहितले ज्ञापनपत्र बुझाएको हो। टेलिकमले आफ्नो सामाजिक उत्तरदायित्व कोषमा जम्मा

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/05/860425

२१ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन माग गरेको छ । लकडाउनमा विश्वविद्यालयहरुले अनलानइन कक्षा सुरु गरिसकेको र सरकारले पनि तयारी गरिरहेको भन्दै नेविसंघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन …