२१ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन माग गरेको छ ।
लकडाउनमा विश्वविद्यालयहरुले अनलानइन कक्षा सुरु गरिसकेको र सरकारले पनि तयारी गरिरहेको भन्दै नेविसंघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन …