काठमाडौँ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिन्ह लगाएका छन् । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आज दर्ज्यान चिन्ह लगाएका हुन्। गृहमन्त्रालयले आज सोमबार बिहान महानिरीक्षक सिंह र अर्याललाई दर्ज्यान चिन्ह प्रदान गरेको हो। उनीहरुलाई गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी […]