आजै सानाे आकारकाे मन्त्रिपरिषद गठन गर्ने तयारी

काठमाडाैँ- प्रचण्डलाई प्रधानमन्त्रीकाे रूपमा समर्थन गर्ने गठबन्धनकाे बैठक साेमबार बिहान बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ। बैठकमा सानाे आकारकाे मन्त्रिपरिषद आजै गठन गरिने विशेष स्राेतले जनाएकाे छ। पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार गठनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको हाे। नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठक जारी छ। पदाधिकारी बैठकमा सरकारमा जाने […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनीयताको शपथ लिँदै

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको

यस्तो बन्दैछ लुम्बिनीमा मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय ?

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले बिहीबार आफूले शपथ ग्रहण गरेसँगै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । प्रदेश राजधानी देउखुरीमा उनको शपथपछि सानो आकारको मन्त्रीमण्डल बनाउने सत्तारुढ एमालेमाओवादीले गठबन्धन दलमा छलफल गरेका हुन् । मन्त्रिपरिषदका नयाँ सदस्यहरुले मुख्यमन्त्रीको शपथ ग्रहणलगत्तै शपथग्रहण गर्ने तयारी छ । पहिलो चरणमा मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्रका […]

प्रदेश १ मा आजै मन्त्रीमन्डल विस्तारको तयारी

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का प्रदेश संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ ।  मुख्यमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुलाई पनि सपथ गराउने तयारीमा गठबन्धन दलहरु जुटेका हुन् ।  मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको तर्फबाट १/१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए ।  मन्त्रीहरूमा कांग्रेसबाट उप नेता हिमाल कार्की र प्रमुख सचेतक क...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक नेताले जानकारी दिए । काँग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै विपक्षी गठबन्धनलाईसमेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् […]

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक बसिरहेको छ।सरकारमा पठाउने मन्त्रीका विषयमा निर्णय गर्न बैठक बसेको हो। केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीका विषयमा निर्णय हुनेछ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गरेपछि आजै विपक्षी गठबन्धनलाई समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

गण्डकी प्रदेशमा मुख्यमन्त्रीले नै बजेट भाषणा गर्ने तयारी

पोखरा। गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको बजेट भाषण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै गर्ने तयारी भएको छ। असार १ गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भएकाले नयाँ सरकार गठन भएपछि हतारमा सरकारले नीति तथा कार्यक्रमसहित बजेटको तयारीमा लागेको हो। प्रदेशमा ५ सदस्यीय मन्त्रिपरिषद गठन भए पनि कार्यविभाजन नभएका कारण मुख्यमन्त्री पोखरेलले बजेट वाचन गर्ने तयारी भएको हो।

प्रदेश ४ र ६ मा मुख्यमन्त्रीको सपथ आज, आजै मन्त्रिपरिषद गठन गरिने

काठमाडौं: प्रदेश ४ र ६ मा शुक्रबार (आज) मुख्यमन्त्रीले शपथ लिनेभ एका छन्। बिहीबारमात्रै प्रदेश प्रमुखमा नियुक्त भएका प्रदेश ६ मा मुख्यमन्त्रीले प्रमुखको  कार्यलयमा शपथ गर्ने तयारी गरिएको छ। प्रदेश ४ मा २९ माघमा मुख्यमन्त्री नियुक्ति भइसकेको छ। मुख्यमन्त्रीमा नियुक्त एमाले ससदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शुक्रबार दिउसो ३ ब...