नेपाली फुटबलका प्रशिक्षकले भने–मैले के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्

नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले आफूसँग जोडिएका विषयहरू बिर्सिएर खेलमा केन्द्रित हुन आग्रह गरेका छन् । भारतसँग मैत्रीपूर्ण फुटबलअघि बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले फेसबुकमा लेखेको कुरा खेलभन्दा ठूलो नभएको बताउँदै खेलमा केन्द्रित हुन खेलाडीहरूलाई आग्रह गरेका हुन् । ‘फेसबुकमा मैले लेखको कुरा खेलभन्दा  ठूलो होइन, त्यहाँ के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्’, उनले भने ।उनले नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । य