निर्वाचनमा केन्द्रित हुन कांग्रेस प्रवक्ता डा महतको आग्रह

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।