राजस्वको संरचनागत कमजोरी सुधार

नेपाल आयल निगमले मुलुकको कुल राजस्व आम्दानीमा १०.३५ प्रतिशत योगदान गरेको छ । निगमले गर्वका साथ दिएको जानकारीका अनुसार गत आव २०७७-०७८ मा निगम एक्लैले सरकारलाई ९७ अर्ब २० करोड ४१ लाख रुपैयाँ राजस्व बुझाएको छ । सरकारले गत आवमा कुल ९ खर्ब २० करोड ४१ लाख राजस्व संकलन गरेको थियो । निगमका अनुसार गत […]

सम्बन्धित सामग्री

नेपालले सुधार गर्नुपर्ने पाँच प्रमुख कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – आइतबारदेखी जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपालसहित १० सहभागी प्रतियोगिताबाट सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । नेपाल पछिल्लो समय आफ्नो क्रिकेट […] The post नेपालले सुधार गर्नुपर्ने पाँच प्रमुख कमजोरी first appeared on Hamro Khelkud.

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं : वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा. सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ।उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा छन्। 'उनी सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा रहेको र कमजोरी कायमै रहँदा उनलाई डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष (आइसियु) सरहकै सूक्ष्म निगरानीमा नर्सिङ तथा मल्टीडिसिप्लिनरी केयरस

हामीले कमजोरी सुधार्नु पर्छ : प्रशिक्षक अल्मुताइरी

१ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताएका छन् । एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि  गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गरेका […]

नेपालले सुधार गर्नुपर्ने पाँच कमजोरी

ह्युस्टन (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको लागि अमेरिका भ्रमणमा छ । नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक ओडिआई सिरिज ह्युस्टन स्थित मुसा क्रिकेट स्टेडियममा जारी छ । नेपाल सुरुवात दुई खेलमा भने जित विहीन छ । विश्वकप लिग–२ मा महत्वपूर्ण मानिएको यस सिरिजमा अमेरिका भ्रमणमा नेपालले अव […]

सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न गभर्नरलाई निलम्बन गरेको एमालेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको आरोप लगाएको छ । नेकपा एमालेबाट अर्थमन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आज (आइतबार) संयुक्त पत्रकार सम्मेलन गरी सरकार अर्थतन्त्र जोगाउन भन्दा गभर्नरलाई कारबाही गरेर उम्मेद्वारी छोप्नतिर […]

सिरिज जितेपछि सन्दीपको निष्कर्ष  : पावर प्ले र टप अर्डरमा सुधार आवश्यक

२१ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपालको ओपनिङ जोडीमा धेरै सुधार गर्नु पर्ने बताएका छन् । कीर्तिपुरमा पपुवा न्यूगिनी (पीएनजी)सँगको फाइनल जितेपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘जितेपछि कमजोरी धेरै देखिदैँन, तर पावर प्ले र टप अर्डरमा अझै सुधार गर्नुपर्छ ।’ प्रतियोगिताको पहिलो खेलदेखि फाइनलसम्म नै सबैको योगदान राम्रो रहेको […]

पार्टीमा कमजोरी देखिएको स्थानमा सुधार गर्न ओलीको निर्देशन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कमजोरी देखिएको स्थानमा सुधार गर्नुपर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले भने, ‘जहाँ हामी कमजोर देखिएका छौं त्यहाँ जसरी पनि सुधार्नुपर्छ।’ स्थानीय तह निर्वाचन लक्षित केन्द्रीय कमिटी बैठकमा विभिन्न ११ एजेन्डाहरुमा छलफल हुने तय भएको छ। आउने निर्वाचनमा पार्टीलाई…

नेपालले सुधार गनुपर्ने पाँच कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमान र अमेरिकासँग पहिलो चरणको खेल खेलिसकेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । घरेलु टोली ओमानसँग नेपाल पाँच विकेटले पराजित हुन पुग्यो । ओमानसँगको नतिजालाई बिर्सदै नेपालले शुक्रबार अमेरिकामाथि जित निकाल्ने सोचमा छ । […]

‘विमानस्थलका कमी कमजोरी सुधार गर्छौं’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीलाई सुधार गर्दै जाने बताएका छन् ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने बताए । उनले भने, “पहिले त जताततै फोहोर थियो । डेकोरेसनको कुरा त […]

कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

कोभिड १९ संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ। अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको महजोडी कलाकार हरिवंश आचार्यले जानकारी दिए। 'उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। अहिले अक्सिजन लेबल पनि ठीक छ। कमजोरी त धेरै नै छ दाइलाई। तर आत्तिहाल्नु पर्ने अवस्था भने छैन। आज वा…