काठमाडौं (हाम्रो खेलकुद) – आइतबारदेखी जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपालसहित १० सहभागी प्रतियोगिताबाट सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । नेपाल पछिल्लो समय आफ्नो क्रिकेट […]
The post नेपालले सुधार गर्नुपर्ने पाँच प्रमुख कमजोरी first appeared on Hamro Khelkud.