तोकिएको समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको तामाकोसी–काठमाडौं (२२०–४००) केभी प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा ८० प्रतिशत काम सकिएको छ । रामेछापको फुलासीबाट सुरु भई दोलखा हुँदै सिन्धुपाल्चोकको बाह्रबिसेसम्म...