सत्तारूढ दलका कार्यकर्तामा उन्माद र आक्रामकता देखिन थालेपछि विपक्ष पनि मुठभेडको मनःस्थितिमा पुग्छ । त्यस अवस्थामा देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने सम्भावना हुँदैन । बैतडीमा कांग्रेसकाे सभामा भएको आक्रमणबाट त्यस्तै संकेत देखिएकाे छ ।
नेपालगन्जस्थित राँझा विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार भएको छ। विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनमा काम गरिरहेका चार जना भारतीय कामदारले प्रहरी पोष्टमाथि ढुंगामुढा गरेका हुन्।...
धनगढी : कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले बुधबार प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले बल प्रयोग गरेर खुलाउन खोज्दा ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्।उनीहरूले गोदावरीको लालपुरमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा
काठमाडौँ- काठमाडौं महानगरका प्रहरीमाथि ढुंगामुढा गर्ने विरुद्ध अनुसन्धान गर्न किटानी जाहेरी दिने भएको छ। काठमाडौं महानगरले किटानी जाहेरीसहित कारबाहीको अनुरोध गरेको महानगर प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबार महानगरका प्रहरीमाथि ढुंगामुढा गर्नेहरुको र घाइते भएका नगरप्रहरीहरुको नाम र उनीहरुको अवस्थाबारे खुलाएर किटानी जाहेरी दिने तयारी भएको हो। आइतबार काठमाडौं महानगरले थापाथलीको सुकुम्बासी बस्तीमा […]
ढुंगामुढा र कुटपिट विराेधमा बन्द रहेकाे सिरहाकाे गोलबजार क्षाेत्र खुलेकाे छ। बजार खुलेसँगै पूर्व-पश्चिम राजमार्ग सुचारु भएकाे छ।
सिरहा ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि विजेता लिलानाथ श्रेष्ठसहितको विजय र्यालीमा रहेकाहरुले...
धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा फेरि तनाव उत्पन्न भएको छ। यसअघि मतदानको क्रममा बुढीगंगा नगरपालिका-९ मा झडप भएको थियो। त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गर्नुपरेको थियो।साँझ पनि बुढीगंगाको वडा नम्बर ४ स्थित थुमा मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेपछि मतपेटिका उठाउने क्रममा ढुंगामुढा भएको छ। नेपाली कांग्रेस कार्यकर्ताले निर्वाचनमा खटिएका प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्। ढुगांमुढा प्रहारबाट केही प्रहरी घाइते भएको बताइएको छ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स
काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा बुधवार पनि स्थानीयले ढुंगामुढा गरेका छन् । ढुंगामुढा पछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बन्चरेमा फोहोर फाल्न थालिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् । स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
बैतडीको डिलासैनीमा कांग्रेसको कार्यक्रममा ढुंगामुढा प्रहार भएको छ । डिलासैनी गाउँपालिकाको अस्थायी केन्द्र पङ्सेरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा ढुंगामुढा भएपछि आधा दर्जन कार्यकर्ता घाइते भएका छन् भने कार्यक्रम बिथोलिएको छ । ढुंगा...