पूरा गरे आमाहरुले बाल्यकालको पढ्ने रहर

पोखरा– सानो उमेरमा विद्यालय शिक्षाबाट बञ्चित भएकी म्याग्दी बेनीकी ६० वर्षीया भुलुमाया तिलिजालाई पढ्ने रहर जाग्यो । प्रविधिको विकास हुँदै जाँदा उनले पढाईको महत्व बुझिन् । सानोमा पढ्ने रहर भएर पनि पढ्न नपाएकी उनले बुढेसकालमा भए पनि पढ्नु पर्यो भन्ने चाहनालाई बेनीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदियो । ३०७३ सालमा उक्त विद्यालयबाट अनौपचारिक शिक्षा […]

सम्बन्धित सामग्री

प्रेरक प्रसंग : बालकको फलफूल खाने रहर

एक बालकले पितासित फल खाने जिद्दी गरे पनि साथमा पैसा नभएकाले उनले छोराको इच्छा तत्काल पूरा गर्न सकेनन् । भारी बोक्ने काम गर्ने पिताले अर्को दिन केही पैसा कमाएपछि छोराको इच्छा...

सँगै चुरोट पिउने फ्यानको रहर, शाहरुखले दिए यस्तो जवाफ ...

बलिउडमा डेब्यु गरेको ३१ औं वर्षगाठ पारेर शाहरुख खानले हिजो ट्विटरमा फ्यानसँग संवाद गरे। फिल्म दिवानाबाट उनले बलिउडमा डेब्यु गरेका हुन्। त्यसैका अवसरमा आस्कएसआरकेमार्फत् उनी ट्विटरमा फ्यानहरुसँग जोडिए।  सन् १९९२ मा उनले दिव्या भारतीसँग दिवानामा अभिनय गरेका थिए। बलिउडमा सीमित फिल्म दिएर छोटो उमेरमै दिव्याको मृत्यु भयो। बलिउडमा उनको मृत्युलाई…

सडक सुविधाले बढायो बाँच्ने रहर

बागलुङ- तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे। जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःख कष्ट भोगेका छन्। अझै पनि उनी हट्टाकट्टा देखिन्छन् । गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउँछन्। “अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुबिस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबैभन्दा […]

सडक सुविधाले बढायो बाँच्ने रहर

बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गरे। जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोगे। अझै पनि उनी हट्टाकट्टा छन्। गाउँमा सडक आएपछि उहाँले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउँछन् । “अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, […]

गठबन्धन रहर होइन, कर र डरले हो : रामचन्द्र पौडेल

चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन डर र कर दुवै भएको बताएका छन्। प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने तर्क गरे।‘कांग्रेसले गठबन्धन  नगरे अन्य पार्टीले गरिहाल्छन्’, उनले भने, ‘यसैले गठबन्धन कर पनि हो डर पनि हो।’ एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने भन्दै उनले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने धारणा राखे। उनले को कहाँ

डाक्टर केसीले सुरु गरे इलामबाट निःशुल्क सेवा

डाक्टर गोविन्द केसीले आजदेखि इलामबाट जनतालाई सेवा दिन सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । आजदेखि २० दिनसम्म उनले सेवा दिनेछन् । डा.केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु गरिएको बताए । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ । सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरे

गुप्त सम्बन्धको दुर्गति

जनताले नै अन्धभक्त भएर राजा र पोपमध्ये एउटालाई निरंकुश बनाउन चाहेझैँ नेपाली जनताले पनि “जनता सर्वशक्तिमान हुन्छ” भन्ने बिर्सेर दल र गुटको पिँजरामा बस्ने रहर गरे भने त्यसको दुष्परिणाम आफैँले भोग्नुपर्ने हुन्छ।...

नेपाललाई श्रीलङ्का बनाउने रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्र बैङ्कले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलङ्का बनाउने रहर समेत रहेको जिकिर गरे । उनले भने ‘कतिपयलाई रहर छ, नेपाललाई श्रीलङ्का बनाउने । तिनको सपना पूरा हुँदैन । तुलना नहुने कुरामा तुलना गर्दै आज […]

बालविवाहः सानोमा रहर, ठूलोमा कहर

जुम्ला कनकासुन्दरी गाउँपालिका ६ का नरविर कामीले २०५५ सालमा १६ वर्षको उमेरमा विवाह गरे। १६ वर्षका नरविरले १३ वर्षकी बालिकासँग विवाह गरे।...

‘एमाले एक्लै हिंड्ने रहर गर्दैन’ भन्दै ओलीले गरे देउवासँग गठबन्धनको संकेत

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धनको संकेत गरेका छन् । उनले काँग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य दिदै काँग्रेससँग अझै साथ साथ रहेको भन्दै त्यस्तो संकेत गरेका हुन् । ‘हामी साथमा छौं, सत्तापक्ष र प्रतिपक्षमा भएपनि साथमै छौं,’ ओलीले देउवातर्फ हेर्दै भने,‘कसै कसैलाई सरकारबाट हट्नुपर्ला भन्ने […]