चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा सत्तारुढ दलको गठबन्धन डर र कर दुवै भएको बताएका छन्। प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने तर्क गरे।‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्’, उनले भने, ‘यसैले गठबन्धन कर पनि हो डर पनि हो।’ एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने भन्दै उनले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने धारणा राखे। उनले को कहाँ