२४ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ मेगावाटको बेलतारा सोलार आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार तनहुँमा निर्माण हुने आयोजनाको प्रतियुनिट ७.३० रुपैयाँमा पीपीए गरिएको हो।
मन्त्रालयको कार्यविधि कार्यान्वयन भएपछि प्राधिकरणले पहिलो पटक …