राष्ट्रकवि घिमिरेको कोरियन भाषामा अनुवादित 'गौरी' खण्डकाव्य सार्वजनिक

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को आयोजनामा नेपाल कोरिया साहित्य सम्मेलन सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रकवि  माधवप्रसाद घिमिरेको शतक जन्मोत्सवको अवसरमा कोरियन भाषामा अनुवादित 'गौरी' खण्डकाव्य सार्वजानिक गरिएको हो।...