भ्रष्टाचार नियन्त्रणबिना आर्थिक समृद्धि र विकासको परिकल्पना गर्न सकिँदैन । समकालीन विश्वमा आर्थिक समृद्धिमा चामत्कारिक प्रगति हासिल गर्दै आएको चीनले भ्रष्टाचारीहरूमाथि कठोर कदम चाल्न सक्नाले नै त्यस्तो प्रगति गर्न सकेको हो भने दक्षिणपुर्वी एसियाका मलेसिया तथा सिंगापुरजस्ता राष्ट्रले छोटो अवधिमा नै मुलुकलाई कायकल्प गराउनसक्नुको प्रमुख कारण पनि ती देशले अपनाएको विधिको शासनको कडाइपूर्वक पालना र […]
The post आर्थिक समृद्धि र विकासका लागि भ्रष्टाचार नियन्त्रण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.