भक्तपुरका करुणामय

भक्तपुर नगरपालिका–२, तापालाछिटोलमा लोकेश्वर महाविहार (जेतवर्ण महाविहार) नामको प्रसिद्ध बौद्धविहार छ। भक्तपुर राजदरबारदेखि पश्चिममा अवस्थित सो विहारमा पूर्वाभिमुख एक तीनछाने मन्दिर छ।...