बुटवल : अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले नयाँ आदेश जारी गर्दै वैशाख १० सम्म जारी निषेधाज्ञा थप गरेका हुन्।
अर्घाखाँचीमा कोरोना संक्रमण बढ्दै गएपछि वैशाख २० सम्मलाई निषेधाज्ञा लागु गरिएको बताइएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा संक्रमणको जोखिम कायमै…