फुटपाथ मिचेर बनाइएका संरचना हटाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले फुटपाथ मिचेर महानगरपालिकाभित्र बनाइएका विभिन्न स्थानका प्रहरी बिट हटाउनका लागि निर्देशन जारी गरेको छ । जथाभावी रुपमा निर्माण भएका संरचनाका कारण फुटपाथमा सर्वसाधरणलाई हिड्न सहज भएको भन्दै त्यस्ता संरचना तत्काल हटाइदिन महानगरपालिकाले अनुरोध गरेको हो । बालुवाटार प्रधानमन्त्री क्वाटर अघिको प्रहरी बिट, सामाखुसी खोला नजिक रहेको प्रहरी बिट, जडिबुटी चोकमा रहेको प्रहरी बिट, […]

सम्बन्धित सामग्री

अवैध संरचना हटाउन निर्देशन

ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ। महानगरपालिकाले बुधबार ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो। महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृतबिना, मापदण्डविपरीत निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, ¥याम्प, सिँढीलगायतका संरचना हटाउन सूचनामा भनिएको छ।

अवैध संरचना हटाउन ललितपुरले दियो ३५ दिनको समयसीमा

५ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले पनि नक्सा विपरीतका संरचना हटाउन ३५ दिनको हदम्यादसहितको सूचना जारी गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नक्सा स्वीकृत नगरी मापदण्ड विपरीत बनाइएका संरचनाहरु,सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरेर निर्माण गरिएका स्लोप, टप, र्‍याम्प, सिँढी लगायतका संरचना ३५ दिनभित्र हटाइसक्ने निर्देशन दिएको छ । सूचनाअनुसार नक्सा स्वीकृत गर्दा […]

अवैध संरचना हटाउन ललितपुर महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं : ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ। महानगरपालिकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो। ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना हटाउन सूचनामा भनिएको छ। त्यस्तै नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृती लिएर अन्य प्रयोजन

महाबौद्ध क्षेत्रका अवैध संरचना हटाउँदै महानगर

काठमाडौं :  काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रका फुटपाथ हटाउन थालेको छ। महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरू, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएकाले  हटाउन लागेको महानगरपालिकाले जनाएको छ।अनाधिकृत रुपमा बनेका संरचना हटाउन निर्देशन दिइएको काठमाडौ नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।  बुधबार नगर प्रहरीले माइकिङ गर्दै हटाउन निर्देशन दिएको छ।  भोलिसम्म नहटाए  नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तय

पशुपति क्षेत्रका फुटपाथ हटाउन पुग्यो महानगर टोली‚ व्यापारीसँग चर्काचर्की

काठमाडौं : काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रका फुटपाथ व्यवसाय हटाउन थालेको छ। महानगरका टोलीले बिहीबार सो क्षेत्रमा अवैध रुपमा बनेको संरचना साथै फुटपाथ हटाउन लागेको हो। आज हटाउन निर्देशन दिनका लागि पुगेको महानगर टोलीसँग व्यवसायीको चर्काचर्की परेको थियाे। व्यवसाय गर्न पाउनुपर्ने भन्दै व्यवसायीले विरोध गरेका थिए। बिहीबार बिहानैदेखि सो क्षेत्रमा टोली खटाइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। काठमाडौं महानगरपालिकाले दुई साताअघिदेखि अवैध रुपमा बनेका&nbs

ललितपुर महानगरभित्रका अनधिकृत संंरचना दशैसम्म हटाउन निर्देशन

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन अभियाननै सञ्चालन गरिरहेको बेला ललितपुर महानगरपालिकाले पनि अनधिकृत संरचना हटाउन समय तोकेको छ। महानगरले नक्सा विपरित र फुटपाथ मिचेर बनाइएका संरचना भत्काउन दशैसम्मको समय दिएको हो । घर–घर, टोल–टोल पुगी माइकिङ गरेर अनधिकृत संरचना हटाउन महानगरले निर्देशन दिएको हो । यसैबीचमा महानगरले आफ्नै भनवमा नियमविपरित बनाएको […]

ललितपुरका अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

१७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंैसम्म भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो । ‘हाम्रो महानगरमा ठुला मलहरु […]

मापदण्ड विपरीतका संरचना हटाउन मध्यपुर थिमिद्वारा ३५ दिने सूचना जारी

काठमाडौँ। भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ। नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्रि सडकहरु अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो।

मापदण्ड विपरीतका संरचना हटाउन मध्यपुर थिमिको ३५ दिने सूचना

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्री सडकहरू अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो । सार्वजनिक बाटो, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना, सार्वजनिक आवागमनलाई बाधा हुने गरी राखिएको अव्यवस्थित पार्किङ, फुटपाथ व्यवसाय […]

कोटेश्वरको फुटपाथ पार्किङ अनुगमनमा जाँदै बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर  बालेन साह बुधबार साँझ कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन्। बुधबार बिहानै सुन्धारा न्युरोड,दरबारमार्गका नक्सा पास बिनाका संरचना हटाएका बालेन आजै कोटेश्वर जाने भएका हुन्। महानगरपालिकाले न्युरोड क्षेत्रमा नक्सापास विना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ। बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन्। त्यसै गरी काठमाडौ जिल्ला अदालतलाई समेत पार्किङ खाली