काठमाडौं : संघीय संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य हुने भएको छ।
संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आइतबार बसेर हिउँदै अधिवेशनको अन्त्य हुन लागेको हो।
बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा विभिन्न विधेयक पारित गर्ने कार्यसूची छ।
बैठकमा सञ्चार तथा सूचना ...