काठमाडौंः लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया पुनः सुरु गरिने भएको छ।
नौ महिनापछि सरकारले लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा संञ्चालनको तयारी गरेको हो।
'अब केही दिनमै अनलाइन आवेदन खुला गर्छौं,' यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, 'अबको परीक्षा प्रणाली केही फरक