अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ।सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति भोलि भारत आउँदै

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन भोलि भारत आउँदैछन । जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोलि बिहीबार भारत आउन लागेका हुन । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ९एनएसए० जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन […]

बाइडेन र सीको 'ब्रेक थ्रु' वार्ताले चीन र अमेरिकाको तनाव घटाऊला ?

लामो समयदेखि तनावमा रहेका दुई शक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्रपतिले अर्थपूर्ण भेटवार्ता गरेका छन् । इण्डोनेशियाको बालीमा अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ वार्तामा बसे ।

वाइडेन र मोदीलाई भेटेपछि देउवा किन उत्साही

काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्साही देखिएका छन् । उनी बेलायतबाट फर्किएपछि उत्साहपूर्वक बोल्न थालेका छन् । देउवाले केही महत्वपूर्ण खुलासाहरु पनि गरेका छन् । राष्ट्रसंघको आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्त्री विश्व सम्मेलनमा भाग लिन पुगेका देउवाले महत्वपूर्ण भेटवार्ता गरेका थिए । अमेरिकी राष्ट्रपति जो वाइडेनसँग देउवाको अनौपचारिक भेटवार्ता […]

जुलाई १५ मा वाइडेन-मर्केलबीच वासिङ्टनमा भेटवार्ता हुने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता हुने भएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर एन्जेला मर्केलबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हुने भेटमा समसामयिक राजनीति र साझा चुनौतिका बिषयमा छलफल हुने बताइएको छ । उनीहरूबीच जलवायु परिवर्तनले निम्त्याएको खतरा, […]

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएकी छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।  बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल बाइडेन समेत सहभागी हुनुहुनेछ ।” अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने

अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् । बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ ।”