सुडानमा भीषण वर्षा, ५२ जनाको मृत्यु

सुडानमा भीषण वर्षा भएको छ । वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानमा भीषण वर्षा: ३६ जनाको मृत्यु, ४१ घाइते

पाकिस्तानमा फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भीषण वर्षा पछिका विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साथै ४१ जना घाइते भएका छन्।...

पाकिस्तानमा भीषण वर्षा: ३६ जनाको मृत्यु, ४१ घाइते

पाकिस्तानमा फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भीषण वर्षा पछिका विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साथै ४१ जना घाइते भएका छन्।...

चट्याङ लागेर  पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु

मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ। चट्याङ लागेर खेतमा काम गरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन्।बिहीबार साँझ चट्याङ लागेर  पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ। चट्याङ लागेर  घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।भारतीय मौसम विज्ञान विभागले आगामी चौबिस घण्टामा आंशि

फिलिपिन्समा बाढीले ४२ जनाको मृत्यु

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढीमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने

भीषण वर्षामा परी सुडानमा ५२ जनाको मृत्यु

एजेन्सी- सुडानमा भीषण वर्षा भएको छ। वर्षाको कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ। त्यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ। दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा […]

ब्राजिलमा भीषण वर्षा : बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।  व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् । बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ । उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहर

उत्तराखण्डमा १२४ वर्षपछि भीषण वर्षा, ४६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ। बाढीमा अझै केही हराइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।बिबिसीका अनुसार बाढीपहिरोका कारण दर्जनौँ घर डुबानमा परेका छन् भने सडक जलमग्न भएका छन्।बाढीले भौतिक संरचनामा ठूलो क्षति भएको छ।  मौसम विज्ञान केन्द्र, उत्तराखण्डद्वारा रेकर्ड गरिएको आँकडाअनुसार यो उत्तराखण्डको कुमाउँ क्षेत्रमा पछिल्लो १२४ वर्षमा अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो।मौसम विज्ञान केन्द्र, उत्तराखण्डका निर्देशक विक्रम सिंहले भने, 

अमेरिकामा भीषण वर्षा र बाढी, ९ जनाको मृत्यु, न्यूर्योक र न्यूजर्सीमा आपतकाल लागू

एजेन्सी । भीषण वर्षा र भेलबाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा नौ जनाको मृत्यु भएको छ भने सडकको अवस्था समेत नाजुक भएको छ । भेलबाढी घरमा पसेपछि डुबेर आठको र सवारी साधनसँगै डुबेर एकको मृत्यु भएको हो । ट्रपिकल स्ट्रोम आइडाका कारण भीषणा वर्षा र भेलबाढी आएपछि न्यूयोर्क र न्यू जर्सीसहितका क्षेत्रमा आपतकालीन अवस्था घोषणा […]

चीनमा भीषण वर्षा, १२ जनाको मृत्यु, कयौं विस्थापित

काठमाडौं :  मध्य चीनमा भीषण वर्षापछि आएको  बाढीले कयौं मानिसहरु विस्थापित भएका छन्।  प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको छ।बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन्। प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवा समेत बन्द भएको छ। हेनान प्रान्त ९ करोड ४० लाख चिनीयाको बसोबास भएको क्षेत्र