चीनमा भीषण वर्षा, १२ जनाको मृत्यु, कयौं विस्थापित

काठमाडौं :  मध्य चीनमा भीषण वर्षापछि आएको  बाढीले कयौं मानिसहरु विस्थापित भएका छन्।  प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको छ।बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन्। प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवा समेत बन्द भएको छ। हेनान प्रान्त ९ करोड ४० लाख चिनीयाको बसोबास भएको क्षेत्र

सम्बन्धित सामग्री

पाकिस्तानमा भिषण वर्षा, १२ जनाको मृत्यु

पाकिस्तानमा भीषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ । गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ । उद्धारको काममा खटेका यहाँका अधिकारीहरुले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पनि बताएका छन् । एकै ठाउ