ब्राजिलमा भीषण वर्षा : बाढी पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।  व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको सङ्ख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले जानकारी दिएका छन् । बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ । उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ शहर सबैभन्दा बढी प्रभावित भएको छ । उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहर

सम्बन्धित सामग्री

पाकिस्तानमा भारी वर्षा र बाढी, ११ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण धेरै क्षेत्रमा विनाशको अवस्था छ। यस पटक मनसुन सुरु भएसँगै पाकिस्तानको पञ्जाब प्रान्तमा बाढीका कारण अवस्था थप बिग्रिएको छ । हाल अविरल वर्षा र बाढीका कारण अवस्था नाजुक बनेको छ । विशेषगरी बलुचिस्तान प्रान्तमा गत एक सातामा भीषण वर्षा र बाढीका कारण ११ जनाको मृत्यु भएको छ […]

फिलिपिन्स बाढी : ज्यान गुमाउनेको संख्या  ४२  पुग्यो

फिलिपिन्समा बाढीका कारण ४२ जनाको मृत्यु भएको छ। भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी धेरै मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै शहर भीषण वर्षाका कारण प्रभावित भएका छन्। खराब मौसमका कारण शुक्रबार उद्धार एवं खोजी कार्य स्थगित गरिएको थियो। बाढीका कारण त्यहाँका विद्ययालयहरु पनि बन्द गरिएका छन् । नाल्गे नामक आँधीले यो क्षेत्रमा भीषण वर्षा गराएको अधिकारीहरुले बताएका छन्। यो आँधी फिलिपिन्स सागरमा सर्ने क्रममा अझै तीव्र हुन सक्ने मौ

सुडानमा बाढी, ७५ जनाको मृत्यु

एजेन्सी । सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।

सुडानमा भीषण वर्षापछि बाढी : ५२ जनाको मृत्यु

सुडानमा भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढी र पहिरोका कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ । यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । यहाँको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ । यहाँको  दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजारभन्दा बढी घरमा क्षति पुगेको छ । सरकारले यहाँका प्रहरी, सेना तथ

उत्तराखण्डमा १२४ वर्षपछि भीषण वर्षा, ४६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ। बाढीमा अझै केही हराइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।बिबिसीका अनुसार बाढीपहिरोका कारण दर्जनौँ घर डुबानमा परेका छन् भने सडक जलमग्न भएका छन्।बाढीले भौतिक संरचनामा ठूलो क्षति भएको छ।  मौसम विज्ञान केन्द्र, उत्तराखण्डद्वारा रेकर्ड गरिएको आँकडाअनुसार यो उत्तराखण्डको कुमाउँ क्षेत्रमा पछिल्लो १२४ वर्षमा अहिलेसम्मको सबैभन्दा धेरै वर्षा हो।मौसम विज्ञान केन्द्र, उत्तराखण्डका निर्देशक विक्रम सिंहले भने, 

केरलामा बाढी र पहिरोमा ११ जनाको मृत्यु, १३ बेपत्ता

केरला । भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेरर ११ जनाको मृत्यु भएको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो । पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री […]

अमेरिकामा भीषण वर्षा र बाढी, ९ जनाको मृत्यु, न्यूर्योक र न्यूजर्सीमा आपतकाल लागू

एजेन्सी । भीषण वर्षा र भेलबाढीका कारण अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा नौ जनाको मृत्यु भएको छ भने सडकको अवस्था समेत नाजुक भएको छ । भेलबाढी घरमा पसेपछि डुबेर आठको र सवारी साधनसँगै डुबेर एकको मृत्यु भएको हो । ट्रपिकल स्ट्रोम आइडाका कारण भीषणा वर्षा र भेलबाढी आएपछि न्यूयोर्क र न्यू जर्सीसहितका क्षेत्रमा आपतकालीन अवस्था घोषणा […]

भियतनाममा दुई दिनदेखिको अविरल बर्षाबाट ३७ को मृत्यु, ४० बेपत्ता

हनोई, असोज २६ गते । दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भीषण वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तीमा पनि...

भियतनाममा भीषण वर्षा, २० जनाको मृत्यु कैयौँ बेपत्ता

हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ

भियतनाममा भीषण वर्षा, कम्तीमा २० जनाको मृत्यु, १२ बेपत्ता

हनोई । भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।