म:म पसलमा काम लगाइदिने भन्दै कलकत्ता पुर्याएर मिर्गौला बिक्री, ६ लाख थमाएर पीडितलाई फर्काइयो
दर्जीले नाम परिवर्तित बबरमहल (१०५) लाई भारतको कलकत्तामा म:म पसलमा काममा लगाइ मासिक भारु ३० हजार तलब दिने भन्ने प्रलोभन देखाएर नुवाकोटबाट काँकडभित्र्टा हुँदै कलकत्ता पुर्याएका थिए।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । एअर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान […]
प्रहरीले २ हजार दरका २ लाख ४० हजार अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । एयर इन्डियाको उडानमार्फत् बिहीबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको कलकत्ता जान लागेका ४६ वर्षीय भारतीय नागरिक टुकाराम मल्हारी गड्धेलाई प्रहरीले हृयाण्डब्याग जाँच गर्ने क्रममा अवैध भारुसहित पक्राउ गरेको हो ।
इलाम : ४० वर्ष भारतीय जेलमा बिताएका इलामको माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले क्षतिपूर्ति रकम पाउने भएका छन्। कलकत्ता उच्च अदालतले ४० वर्षसम्म बिना सुनुवाइ भारतीय जेलमा राखिएका इलाम लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपुर्ति दिन बुधबार आदेश दिएको हो। न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिम्सिनालाई आठ लाख (पाँच लाख भारतीय रुपैयाँ) तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ। उच्च अदालतले उक्त रकम ६ साताभित