स्वघोसित सामाजिक अभियन्ता ज्वाला संग्रौला प्रहरी हिरासतवाट मुक्त भएकी छिन् । २३ दिनको हिरासत वसाईपछि उनीसहित ४ जना रिहा भएका हुन्।
जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। ...
स्वघोषित अभियन्ता ज्वाला संग्रौला माथि किर्ते मुद्दा चलिरहेका वेला सोहि आरोपमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन् ।
नेपाल मेडिकल काउन्सिलको छाप र दस्तखत किर्ते गरेर आफूलाई डाक्टर बताउने ललितपुर महानगरपालिका ...
RajdhaniDaily.com | काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला संग्रौला दम्पती सरकारी कागजपत्र कीर्ते काममा संलग्न रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका - ज्वाल संग्राैला, पक्राउ
न्युज अफ नेपाल, काठमाडौं । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौला दम्पतीको सरकारी कागजपत्र कीर्ते भेटिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार हिरासतमा राखेर अनुसन्धानका क्रममा संग्रौला दम्पतीको सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको हो । हिरासतमा राखेर खनतलासी गर्दै जाँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता […]
आफूलाई सामाजिक अभियन्ता भनी परिचित गराउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ज्वाला संग्रौला भनिने टीका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्याय छन् । प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध कुटपिट तथा...
महानगरीय प्रहरी परिसर टेकुले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको प्रहरीको भनाइ छ।...
काठमाडौँ- पछिल्लो समय निकै विवादित बनेकी ज्वाला संग्रौला पक्राउ परेकी छिन्। आफूलाई सामाजिक अभियन्ता बताउने संग्रौलासहित तीन जनालाई महानगरीय प्रहरी परिसर
काठमाडौं, ६ असोज । सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको रिपोर्टर्स नेपाल डटकमलाई […]
प्रहरीमाथि दुर्व्यवहार गरेको घटना चर्चामा आएपछि प्रहरीले ज्वाला संग्रौलालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
प्रहरीमाथि दुर्व्यवहार गरेको घटना बाहिर आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंहले बताए ।
केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई जातका आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।