ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ

काठमाडौं, ६ असोज । सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको रिपोर्टर्स नेपाल डटकमलाई […]

सम्बन्धित सामग्री

संग्रौला, वाईबा र उपाध्यायलाई थप तीन दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौं, ७ असार । नेकपा (एमाले) निकट युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि कुटपिट, अभद्र व्यवहार र प्रहरीमाथि पनि हातपात गरेको अभियोगमा पक्राउ परेका ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्यायलाई थप तीन दिन हिरासताम राख्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ । उनीहरु हिजो साँझ पक्राउ परेका हुन् । उनीहरुमाथि म्याद थपका लागि प्रहरीले […]