स्वघोषित अभियन्ता ज्वाला संग्रौला माथि किर्ते मुद्दा चलिरहेका वेला सोहि आरोपमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन् ।
नेपाल मेडिकल काउन्सिलको छाप र दस्तखत किर्ते गरेर आफूलाई डाक्टर बताउने ललितपुर महानगरपालिका ...
RajdhaniDaily.com | काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला संग्रौला दम्पती सरकारी कागजपत्र कीर्ते काममा संलग्न रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका - ज्वाल संग्राैला, पक्राउ
काठमाडौं, ७ असार । नेकपा (एमाले) निकट युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि कुटपिट, अभद्र व्यवहार र प्रहरीमाथि पनि हातपात गरेको अभियोगमा पक्राउ परेका ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्यायलाई थप तीन दिन हिरासताम राख्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ । उनीहरु हिजो साँझ पक्राउ परेका हुन् । उनीहरुमाथि म्याद थपका लागि प्रहरीले […]
आफूलाई सामाजिक अभियन्ता भनी परिचित गराउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ज्वाला संग्रौला भनिने टीका संग्रौला, शर्मिला वाइबा र हिमाल उपाध्याय छन् । प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध कुटपिट तथा...
काठमाडौं। सामाजिक अभियान्त बताउने ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा राखेको हो। पक्राउ पर्नेमा ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले बताए। उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ।
महानगरीय प्रहरी परिसर टेकुले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेको प्रहरीको भनाइ छ।...
काठमाडौँ- पछिल्लो समय निकै विवादित बनेकी ज्वाला संग्रौला पक्राउ परेकी छिन्। आफूलाई सामाजिक अभियन्ता बताउने संग्रौलासहित तीन जनालाई महानगरीय प्रहरी परिसर
काठमाडौं, ६ असोज । सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको रिपोर्टर्स नेपाल डटकमलाई […]
प्रहरीमाथि दुर्व्यवहार गरेको घटना चर्चामा आएपछि प्रहरीले ज्वाला संग्रौलालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले संग्रौलालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
प्रहरीमाथि दुर्व्यवहार गरेको घटना बाहिर आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सिंहले बताए ।
केही दिनअघि संग्रौलाले प्रहरी कर्मचारीलाई जातका आधारमा सरुवा गर्ने धम्की दिएको भन्दै भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।