काठमाडौँ – परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको नक्सा तथा अन्य सामरिक र राष्ट्रिय महत्वका दस्तावेजहरुको सक्कल प्रति सरकारसँगै नरहेको खुलासा गरेका छन्। नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासले शनिबार गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले नेपालको नक्सा, सन् १९५० को नेपाल–भारत मैत्री सन्धिसहितका महत्वपूर्ण दस्तावेजको सक्कल प्रति नै सरकारसँग नरहेको बताएका हुन्। यस्ता दस्तावेज गायब हुनुले […]