तनहुँ : पर्याप्त वर्षा नहुँदा असारको चौथो सातासम्म अधिकांश खेत बाँझै छन्। समयमा पर्याप्त वर्षा नहुँदा तनहुँका टारी खेतमा असार अन्तिम सातासम्म पनि रोपाइँ हुन सकेका छैनन्।
असार महिनाको चौथो सातासम्म करिब सबै खेतमा रोपाइँ हुनुपर्नेमा समयमै पर्याप्त वर्षा नहुनु र आवश्यक जनशक्ति अभावले गर्दा ढिल...