आफ्नै नेतृत्वलाई ढुलमुले चरित्र त्यागेर प्रतिगमनविरुद्धको आन्दोलनमा केन्द्रीत हुन नेता कोइरालाको आग्रह

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले ढुलमुले चरित्र परित्याग गरेर नेपाली कांग्रेस प्रतिगमनविरुद्धको आन्दोलनमा एक ढिक्का भएर अगाडी बढनुपर्नेमा जोड दिएका छन् ।  शनिवार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज...

सम्बन्धित सामग्री

कांग्रेस चितवन-२ का मतदाताकाे अभिभावक बन्छ : नेता कोइराला

कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका

अपाङ्गता भएकाको प्रतिनिधित्व गराउँछु : नेता कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व र पहुँचका लागि लड्ने बताएका छन्। मोरङ क्षेत्र नंं ६ बाट गठबन्धन दलबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएको नेता कोइरालाले विराटनगर–४ मा आज आयोजित चुनावीसभामा अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मविश्वास बलियो बनाएर अघि बढ्न आग्रह गरे । उनले निर्वाचनमा विजयीपश्चात अपाङ्गता भएका व्यक्तिहरूलाई […]

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको छ । स्थानीय तहको चुनावमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले आग्रह गरे पनि कोइरालाले गठबन्धन नगर्ने बताएका कोइरालाको सचिवालयले जनाएको छ । यस्तै, कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि प्रचण्डलाई आग्रह गर्नुभएको छ । प्रचण्डलाई भेट्न बिहान कांग्रेस नेता कोइराला खुमलटार पुग्नु भएको थियो । यसअघि कोइरालाल...

प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज सिंहलाइ भेट्न नेता कोइराला चाक्सिबारीस्थित सिंह निवास पुगेका थिए । चाक्सिबारी स्रोतकाअनुसार भेटमा १४औँ महाधिवेशनमा सभापतिका लागि सहयोग गर्न दुवै नेताले एक अर्कालाई आग्रह गरेका थिए । भेटको अन्तर्य नखुले पनि नेता कोइरालाले आफू सभापति उठ्ने र त्यसबाहेकका पदमा सहमति गरेर...

जनताको पक्षमा काम गर्नुहोस्ः नेता कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन्।  कांग्रेसकाबाट जितेका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा बिहीबार साँझको रात्रीभोजमा उनले भने, 'तपाइँहरूले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ। ...

आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरौँ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दललाई आग्रह गर्नुभएको छ।