काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन्।
कांग्रेसकाबाट जितेका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा बिहीबार साँझको रात्रीभोजमा उनले भने, 'तपाइँहरूले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ। ...