काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज सिंहलाइ भेट्न नेता कोइराला चाक्सिबारीस्थित सिंह निवास पुगेका थिए ।
चाक्सिबारी स्रोतकाअनुसार भेटमा १४औँ महाधिवेशनमा सभापतिका लागि सहयोग गर्न दुवै नेताले एक अर्कालाई आग्रह गरेका थिए । भेटको अन्तर्य नखुले पनि नेता कोइरालाले आफू सभापति उठ्ने र त्यसबाहेकका पदमा सहमति गरेर...